• १४ असोज २०८३, बुधबार
  • ५ः४१ बेलुका

वेल्स ६४ वर्षपछि विश्वकपमा : युक्रेनको विश्वकप सपना अधुरै

प्रकाशित मिति

२०७९ जेष्ठ २३ गते, सोमबार ०६:३३

२३ जेठ २०७९, काठमाडौं : युक्रेनलाई १–० ले पराजित गर्दै वेल्स एसियाली मुलुक कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट भएको छ। आइतबार युरोपेली छनोटअन्तर्गत भएको प्लेअफमा युक्रेनका एन्ड्री यार्मोलेन्कोले आत्माघाति गोल गरे। वेल्सको जितसँगै युक्रेनको विश्वकप खेल्ने सपना अधुरो बनेको छ।

National Life

योसँगै वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट भएको छ। सन् १९५८ पछि पहिलो पटक वेल्स विश्वकपमा छनोट भएको हो। अब, समूह बी इंग्ल्यान्ड ,अमेरिका र इरानसँगै वेल्सले खेल्नेछ।

प्रतिकृया