• 7:34 pm

बुधबारको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७९ बैशाख १४ गते, बुधबार ०६:१२

१४ बैशाख २०७९, काठमाडौँ : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलर १ को खरिद दर १२२ रुपैयाँ २४ पैसा र बिक्रीदर १२२ रुपैयाँ ८४ पैसा रहेको छ।


यस्तै युरो एकको खरिददर १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १५५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १५६ रुपैयाँ १८ पैसा रहेको छ।


कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रतिकृया