नेप्सेमा १५ दशमलव २ अंकको गिरावट, कारोबार यस वर्षको सबैभन्दा कम
प्रकाशित मिति
२०७९ बैशाख १३ गते, मंगलवार ०५:०६
१३ बैशाख २०७९, काठमाडौं: साताको तेस्रो दिन मंगलबार सेयर बजार (नेप्से) मा १५ दशमलव २ अंकको गिरावट भई दुई हजार तीन सय ७१ मा कारोबार बन्द भएको छ । आज सेयर कारोबारसँगै कारोबार रकममा पनि गिरावट आएको छ।
मंगलबार एक अर्ब चार करोड बराबरको कारोबार भएको छ । यो कारोबार यस वर्षको सबैभन्दा कम कारोबार पनि हो ।आज दुई सय २८ वटा कम्पनीको २५ हजार सात सय ६६ वटा कारोबार हुँदा जम्मा एक अर्ब बराबरको कारोबार भएको छ ।
मंगलबार दुई सय २८ कम्पनीमध्ये एक सय ६५ कम्पनीका सेयरधनीले गुमाएका छन् भने ५७ कम्पनीका सेयरधनीले कमाएका छन् ।
आज अत्यधिक कमाउनेमध्ये धेरैजसो लघुवित्त कम्पनीका छन् । जसमध्ये जाल्पा लघुवित्तले भने सर्किट लेबलमा कारोबार गर्न सफल भएर अन्तिम कारोबार नौ सय ४४ दशमलव चार रुपैयाँमा गर्न सफल भएको छ।
Recent News
- बाढीपीडितका लागि विदेशबाट आउने राहत सामग्रीमा हवाई ढुवानी शुल्क छुट
- टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड नगद सहयोग
- नेपाल एसबिआई बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १.३१ करोड सहयोग
- उपसभामुख रुबी कुमारीले बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक दिने
- सुनको मूल्य तोलामा ३ हजार ४०० रुपैयाँले बढ्यो
- काठमाडौंमा ग्यासको अभाव हुँदैन, अनावश्यक सञ्चय नगर्नुस्: एलपी ग्यास उद्योग संघ
- कालिञ्चोक दर्शनले ८.५% बोनस र १००% हकप्रद शेयर ल्याउने
- साउनमा जीवन बीमा कम्पनीको व्यवसाय ३२.५५ प्रतिशतले बढ्यो
- रसुवा–भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि विकास साझेदारसँग छलफल
- विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट सुझाव संकलन सुरु
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया