• २१ भदौ २०८३, आइतबार
  • १२ः२८ राती

लोसपामा काठमाडौंको मेयरको उम्मेदवारका लागि दानिन्द्र जोशीको नाम सिफारिस

प्रकाशित मिति

२०७९ बैशाख ८ गते, बिहीबार ०२:४०

८ वैशाख २०७९, काठमाण्डौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को प्रदेश कमिटीले काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार सिफारिस गरेको छ । मेयरमा दानिन्द्र जोशी र उपमेयरमा शारदा देवी मगरको नाम सिफारिस भएको हो ।

National Life

जोशी जिल्ला समितिका अध्यक्ष र मगर वरिष्ठ उपाध्यक्ष रहेको लोसपा बाग्मती प्रदेश अध्यक्ष करण श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार महागरपालिकाको वडाहरुमा समेत उम्मेदवार टुंगो लगाउने काम भइरहेको छ ।

प्रतिकृया