• २२ भदौ २०८३, सोमबार
  • २ः०८ राती

प्रचण्डको बाबुराम भट्टराई र उपेन्द्र यादवसँग भेटबार्ता

प्रकाशित मिति

२०७९ बैशाख ४ गते, आईतवार ०३:१५

४ वैशाख २०७८, काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । आइतवार सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा ३ नेताबीच बिहान ११ : ४५ देखि १२ : २० सम्म सामूहिक रुपमा छलफल भएको हो ।

National Life

छलफलपछि नेताहरु सिंहदरवारबाट सँगसँगै बाहिरिएका थिए । भेटपछि जसपा केन्द्रीय समिति अध्यक्ष यादवले सामान्य गफगाफ मात्रै भएको बताए । तर श्रोतका अनुसार भने स्थानीय तहको निर्वाचनमा तालमेलको विषयमा उनीहरुबीच छलफल भएको जनाएको छ ।

प्रतिकृया