• ६ साउन २०८३, बुधबार
  • ७:२२ बेलुका

आइतबारको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७९ बैशाख ४ गते, आईतवार ०६:१२

४ बैशाख २०७९, काठमाडौँ : नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२२ रुपैयाँ १९ पैसा रहेको छ।


यस्तै युरो एकको खरिददर १३१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १३२ रुपैयाँ १४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५९ रुपैयाँ ६९ पैसा रहेको छ।

Kamana Sewa

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ २९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Classic Tech Desktop

कुन देशको मुद्राको दर कति ?


प्रतिकृया