लिभरपुल च्याम्पियन्स लिगको सेमिफाइनलमा
प्रकाशित मिति
२०७९ बैशाख १ गते, बिहीबार ०७:०५
१ बैशाख २०७९, एजेन्सी : प्रिमियर लिग क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा पोर्चुगिज क्लब बेन्फिकासँग ३–३ गोलको बराबरी खेल्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
लिभरपुलले समग्रमा ६–४ को जित निकालेको हो । पहिलो लेगमा लिभरपुलले ३–१ को जित निकालेको थियो । घरेलु मैदानमा भएको दोस्रो लेगमा सिटीलाई जित दिलाउन रोबर्टो फिर्मिन्होले दुई गोल गरे । त्यस्तै इब्राहिम कोन्टेले एक गोल गरे । उता बेन्फिकाका लागि गोन्कालो रामोस, रोमन यारेमचुक र डार्विन नुनेजले एक–एक गोल गरे । अब लिभरपुलले सेमिफाइनलमा स्पेनिस क्लब भिल्लारियलसँग खेल्नेछ ।

Related
Recent News
- घरबाटै केही मिनेटमा ग्लोबल आइएमई बैंकमा खाता, युवाका लागि ‘Global Next Gen Account’
- रास्वपाका सांसद प्रसाईंले ग्यासको अभावलाई लिएर गरे आफ्नै सरकारको कडा आलोचना
- महालक्ष्मी विकास बैंकद्वारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन
- नेप्से हरियो, तर अधिकांश कम्पनीको शेयर मूल्य घट्यो
- मर्दा पनि राज्यको साथ चाहिन्छ : निःशुल्क दाहसंस्कारको व्यवस्था गर्न सांसद टिकाको माग
- विगतलाई दोष होइन, नयाँ काम गरेर देखाउन सरकारलाई खुश्बु ओलीको चुनौती
- शिक्षक महासंघको भदौदेखि देशव्यापी आन्दोलन घोषणा
- विद्युत् महसुल निर्धारणका लागि नयाँ निर्देशिका लागू
- प्रधानमन्त्रीलाई संसद्को प्रत्यक्ष प्रश्नोत्तरमा बोलाउन सभामुखको रुलिङ माग
- प्रधानमन्त्री बालेनले सार्वजनिक गरे पहिलो चौमासिक प्रगति प्रतिवेदन, तीन महिनामा मन्त्रिपरिषद्का ३८४ निर्णय
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- कांग्रेस इतर समूहको राष्ट्रिय भेला तयारी तीव्र, ३२ उपसमिति गठन गरी संयोजक तोकियो
- कांग्रेसद्वारा सरकारका १५ कमजोरी सार्वजनिक, सुशासनमा पूर्ण असफल
- भोलि किन बोलायो राप्रपाले केन्द्रीय कार्यसम्पादन समिति बैठक ?
- कोशी–मधेशको तनावमा गगन थापाको सन्देश :आगो जसले लगाए पनि निभाउने जिम्मेवारी कांग्रेसको हो
- एमालेसँगको सहमतिपछि प्रचण्ड–माधव भेट, कोशी सरकारबारे असन्तुष्टि




प्रतिकृया