• २१ भदौ २०८३, आइतबार
  • ६ः२२ बिहान

माओवादीको भाँडो रित्तो भइसक्यो, बिर्को मात्रै बाँकी छ : केपी ओली

प्रकाशित मिति

२०७८ चैत्र २९ गते, मंगलवार ०४:१८

२९ चैत २०७८, काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माआवादी रित्तो भइसकेको दाबी गरेका छन् । मंगलबार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले माओवादी केन्द्र र एकिकृत समाजबादी दुबै पार्टीको आलोचना गर्दै माओबादीको अब बिर्को मात्र बाँकी भएको बताएका हुन्।

National Life

उनले सो पार्टीका नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरिरहेको भन्दै अब सो पार्टी रित्तो भइसकेको बताएका हुन् । ‘भाँडो रित्तो भइसक्यो। बिर्को मात्रै बाँकी छ’, ओलीले भने ।


त्यस्तै, उनले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई जिउमा बसेको माखाँ हम्किने पुच्छरसँग तुलना समेत गरेका छन्।

Classic Tech Desktop

प्रतिकृया