सेयर बजारमा ३४ अंकको गिरावट
प्रकाशित मिति
२०७८ चैत्र २९ गते, मंगलवार ०४:०२
२९ चैत २०७८ काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ३४.७८ अंकले घटेर २३ सय अंकको बिन्दुतर्फ घरेको छ । सेयर बजार उच्च अंकले घटेसँगै नेप्से परिसूचक २३ सय ८५ अंकमा आइपुगेको छ । आज विहान २४ सय १९ अंकबाट सुरू भएको थियो ।

यसक्रममा आज १ अर्ब ५२ करोड रुपैयाँ बराबरको ३७ लाख ८३ हजार कित्ता सेयर किनबेच भएको छ । परिसूचक ३४ अंकले घटेको दिन आज होटल र टुरिजम समूहको सूचक ३.१४ अंकले बढ्नुबाहेक अन्य समूहमा सुधार आएन ।
आज सबैभन्दा धेरै निर्जीवन बीमा समूहको सूचक घटेको छ । यो समूहमा २३५ अंकको गिरावट आएको छ भने जिवन बीमा समूहमा २१४ अंकको गिरावट आएको छ । यसैगरी, विकास बैंक समूहमा ७१ अंकको गिरावट आएको छ भने जलविद्युत समूहमा ५२ अंकको गिरावट आएको छ ।

Related
Recent News
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया