• १६ असोज २०८३, शुक्रबार
  • ३ः५२ राती

सन्दीप सबैभन्दा छिटो ५० विकेट लिने विश्वकै दोश्रो खेलाडी

प्रकाशित मिति

२०७८ चैत्र १२ गते, शनिबार ०६:११

१२ चैत २०७८, काठमाडौं : नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने एक दिवसीय अन्तर्राष्ट्रिय ओडीआईमा सबैभन्दा छिटो ५० विकेट लिने विश्वकै दोश्रो खेलाडी बनेका छन् । काठमाडौँको त्रिवि मैदानमा जारी खेलमा पपुवा न्युगिनीविरुद्ध १२ औँ ओभर १ बलमा उनले चाल्र्स अमिनीको विकेट लिँदै ५० विकेट पूरा गरेका हुन् ।

National Life

उनले जम्मा २२ खेलमा ५० विकेट पूरा गरेका हुन् ।


सर्वाधिक छिटो ५० विकेट लिने कीर्तिमान भने श्रीलंकाका अजन्था मेन्डिसको नाममा रहेको छ । उनले जम्मा १९ खेलमा ५० विकेट लिएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया