• २६ भदौ २०८३, शुक्रबार
  • ४ः१० बेलुका

भक्तपुरमा १४ वर्षीया किशोरी बलात्कृत

प्रकाशित मिति

२०७८ चैत्र १० गते, बिहीबार १२:४०

१० चैत २०७८, काठमाडौं : भक्तपुरमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । बलात्कार गरेको आरोपमा चाँगुनारायण नगरपालिका–२ झौखेल ठुटे इँटाभट्टामा काम गर्ने रामेछाप खाडादेवी गाउँपालिका–२ घर भएका २८ वर्षीय दिनेश तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

National Life

महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी प्रभाग व्यासीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया