• ५ साउन २०८३, मंगलबार
  • ९:०४ बिहान

कोरोना अपडेट : थप ३८ जनामा संक्रमण

प्रकाशित मिति

२०७८ चैत्र ९ गते, बुधबार ०५:०३

९ चैत २०७८, काठमाडौं : पछिल्लो २४ घण्टामा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५३७६ जनामा गरिएको नमूना परीक्षणमा ३८ जनामा संक्रमण पुष्टि भएको हो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा २ सय ६९ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने कसैको मृत्यु भएको छैन ।

Kamana Sewa

मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितहरुको संख्या २ हजार ४ सय ५३ रहेको छ भने २४ घण्टामा ९७ हजार ३ सय ६ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।

Classic Tech Desktop

प्रतिकृया