• १५ असोज २०८३, बिहीबार
  • १२ः५४ राती

युभेन्ट्सको सहज जित

प्रकाशित मिति

२०७८ चैत्र ७ गते, सोमबार ०७:०१

७ चैत्र २०७८, एजेन्सी : पाउलो डिबाला र डुसन भ्लाहोभिचको गोलको सहयोगमा युभेन्ट्सले इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले सालेरनिटानालाई २–० गोल अन्तरले हराउँदै उपाधि होडमा आफूलाई बलियो बनाएको हो ।

National Life

जितसँगै युभेन्ट्सले लिगमा ३० खेलमा ५९ अंक जोडेको छ । युभेन्ट्स अंक तालिकाको चौंथो स्थानमा छ । सालेरनिटाना १६ अंक जोडेर पुछारमा छ ।


घरेलु मैदानमा खेलको पाँचौं मिनेटमा डिबालाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । २९औं मिनेटमा डुसनले गोल गर्दै युभेन्ट्सलाई २–० को जित दिलाए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया