बालाजुमा दुर्घटना गराएर भागेका बस चालक पोखराबाट पक्राउ
प्रकाशित मिति
२०७८ चैत्र ३ गते, बिहीबार १२:३५
३ चैत्र २०७८, काठमाडौँ : काठमाडौंको बालाजुस्थित गंगाहल नजिकै दुर्घटना गराएर भागेका बस चालकलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । फागुन ३० गते वंशीले चलाएको ना.५ ख ३०९६ नम्बरको बसले ठक्कर दिँदा गोरखा घर भएका ५८ वर्षीय भिम प्रसाद रेग्मीको उपचारको क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको थियो ।

बिहान ५ बजे पैदल हिँडेका रेग्मीलाई बसले ठक्कर दिएको थियो । दुर्घटना गराएर भागेका कास्कीको रुपा गाउँपालिका–४ मा घर भएका राजकुमार वंशीलाई जिल्ला प्रहरी कार्यलय कास्कीसँग समन्वय गरेर पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश राज मैनालीले जानकारी दिए ।
Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया