• २२ भदौ २०८३, सोमबार
  • ४ः५९ बिहान

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

प्रकाशित मिति

२०७८ चैत्र ३ गते, बिहीबार १२:०३

३ चैत्र २०७८, काठमाडौँ :  आज सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्ने भएको छ ।

National Life

शान्तिनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा विभिन्न सात एजेन्डामा छलफल हुने स्रोतले जनाएको छ ।


बैठकमा राजनीतिक प्रतिवेदन, जनपरिचालन अभियान, विभागको पूर्णता, पार्टी प्रवेश, घोषणापत्र, प्रचार कार्ययोजना र विविध विषयमा छलफल हुने छ ।

Classic Tech Desktop

प्रतिकृया