एनएमबी बैंकले अनलाइनबाटै डिम्याट, मेरो शेयर र सीआरएन सुविधा दिने
प्रकाशित मिति
२०७८ चैत्र २ गते, बुधबार ०१:१४
२ चैत्र २०७८, काठमाडौँ : एनएमबी बैंकले अनलाइनबाटै डिम्याट, मेरो शेयर र सीआरएन सेवा लिन सक्ने योजना ल्याएको छ । देश तथा विदेशका ग्राहकहरुले बैंकमा भिडियो कलमार्फत अनलाइन खाता खाल्ने र आफ्नो केवाइसी विवरणहरु अपडेट गर्न सक्ने बैंकले जनाएको छ ।

ग्राहकहरुको लागि घरबाटै सहज ढंगले, पारदर्शी, त्रुटिरहित र कागजविहीन बैंकिङ सेवा प्रदान गर्ने यस योजनाको उद्देश्य रहेको बैंकले दाबी गरेको छ ।
एनएमबी बैंकले अहिलेसम्म देशभर २०१ शाखा, १३९ एटीएक र १० एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा दिइरहेको बैंकले जनाएको छ ।

Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया