बजाजले ल्यायो ‘पाँचको पन्च’ नयाँ वर्ष योजना
प्रकाशित मिति
२०७८ चैत्र २ गते, बुधबार १२:२६
२ चैत २०७८, काठमाडौं : बजाज अटोले नयाँ वर्ष केन्द्रित ‘बजाज पाँचको पन्च’ योजना घोषणा गरेको छ । जस अन्तर्गत ग्राहकहरूलाई पाँच पटक पुरस्कार जित्ने मौका प्राप्त हुन्छ । बजाजको विज्ञापन आफ्नो फेसबुक पेजमा सेयर गर्नेलाई बाइक किन्दा १ हजार रुपैयाँको छुट प्राप्त हुने सो कम्पनीले जानकारी दिएको छ ।

यो योजना अवधिमा बाइक किन्दा बजाजले ५० हजार रुपैयाँसम्म छुट व्यवस्था गरेको पनि जनाएको छ । बाइक बुक गर्नेलाई १ लाख रुपैयाँसम्म छुट व्यवस्था गरिएको कम्पनीले जनाएको छ । त्यस्तै, यो अफरबारे अरूलाई रिफर गर्नेलाई ३ पटकसम्म निःशुल्क गरिएको छ । साथै, बम्पर पुरस्कार स्वरुप १० लाख रुपैयाँसम्म जित्न सकिन्छ ।
Related
Recent News
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया