कोवीड–१९ को रहस्य : भविषयको महामारीका लागी कुनै पनि देशमा तयारी थिएन
प्रकाशित मिति
२०७८ फाल्गुन २९ गते, आईतवार ०२:४४

डा. केदार कार्की , २९ फागुन २०७८, काठमाडौं : कोवीड–१९ महामारीले स्वस्थ्य क्षेत्रका सामु अनगिन्ती चुनौतिहरु खडा गरी दिएको छ, साल २०२२ मा कोरोना महामारी आफ्नो तेस्रो सालमा प्रवेश गरेको छ । एवं यसको ग्राफमा गिरावटको कुनै संकेत देखिदैन (यस्को कहर विश्वका २०० देशहरुमा अझै पनी जारी छ । एवं अहिले सम्म ५३ लाख मृत्यु २० दिसम्बर २०२१) भइसकेको छ । यस महामारीको प्रभाव यस्तो छ कि कतिपय देशहरुमा जीवन प्रत्यशा मा गीरावट आएको छ । नेचर जर्नलमा छापिएको बार्सिलोना को पब्लीक युनिभरासिटि को सेन्टर फर रिसर्च इन हेल्थ इकोनोमी का शोधकर्ताहरु कोएउटा अध्ययन का अनुशार ८१ देशहरुमा कोवीड १९ का कारण २ करोड ५० लाख वर्षको जीवन बरबाद भएको छ ।
इन्टरनेश्नल इन्सिच्युट फोर पोपुलेशन स्टडिज को एक अध्ययन अनुसार भारतमा जीवन प्रत्याशमा २ वर्षको कमी आयेको छ । २४ नम्बर २०२१ मा ओमीक्रोन भाइरस देखा पर्यो जुन कोवीड– १९ को दुई वर्षहरुमा आएका सवै पाच भेरिएन्टको तुलनामा जादा संक्रामण एवं अफ बढी नयाँ रुप धारणा गर्ला कि भन्ने अनुमान थियो ।
विश्व स्वास्थ्य संगठनका महानिदेर्शक टेड्रोस ए. गेब्रेययेससले चेतावनी दिदै भनेका थिए कि नया भेरीएन्टबाट रोगको गम्भीरता भलै कम होला तर बिरामीहरु को संख्यामा हुने बढोतरीले सार्वजनीक स्वास्थ्य प्रणाली चरमराउन सकला मात्र एक महिनामा ९१ देशहरुमा यस नया भेरिएन्टको उपस्थिति पुष्टी भइ सकेको थियो । दिसम्बरको भध्य पछि महामारी दःख दिने स्तर सम्म पुगी सकेको थियो । जस्ले गर्दा १०० भन्दा बढी देशहरुमा चाड पर्व मेला भेला, सभा सम्मेलन निषेध गर्दै लकडाउन एवं शटडाउन जस्ता उपायहरुको घोषण गरे । विज्ञानी समाज यस नया भेरिएन्ट को व्यवहार लाई वुझनका लागी माथिङगल गर्दै के थिए भस्को संक्रमण एवं लक्षणहरुले तीनलाई भ्रमीत गरी दियो ।
यस मेरीएन्टले खोपको सवै डोज लगाएका समुदायलाई संक्रमीत गरेन मात्र हैन बरु संक्रमण पछि जनु प्रकृतीक इम्युनीटी विकशीत भएको थियो । त्यसलाई पनि भेद गर्न सफ रहयो एक महिना सम्म त यस भेरिएन्ट को कुनै लक्षण देखिएन जस्ले गर्दा संक्रमणको आशङका बढायो जुन बर्ष २०१९ को डिसेम्बरमा आएको पहिलो कोवीड–१९ को डिसेम्वरमा आएको पहिलो कोवीड–१९ भाइरस जस्तै मिल्दो जुल्दो थियो । जस्तो प्रश्न त्यस बेला उठेको थीयो । त्यस्तै प्रश्न फेरी उको छ ।
के हामी भवीष्यका लागी प्रयाप्त तयार छौ त२ अहिले जुन महामारी चल्दै छ । त्यस्तो महामारीलाई शताव्दी मा एक पटक वा जीवन मा एकपटक को संज्ञा दिइन्छ । महामारीको जोखीम वारे कार्यरत अमेरीकी संस्था मेटाबायोटा भनाइ मा हालेको महामारी जस्तो जुनोटिक चरीत्रको महामारी को आउदो एक दशक मा आउने २२–२८ प्रतिशत समम आशंका छ । दिसम्बरको पहिलो हप्रामा न्युकिलयर घ्रेट इनिशिष्टिव एवं जोन हाप्कीन्स सेन्टर फर हेल्थ सिकायोरीटी का तर्फबाट जारी वैश्वीक स्वास्थ्य सुरक्षा सुचाङक–२०२१मा घटेर ३८.९ मा आएको छ ।
साल २०१९ मा यो स्कोट ४०.२ थियो । प्रतिकेदनका अनुशार साल २०२१ मा कुनै पनि देशलाई शिर्ष रैङकीङग प्राप्त भएन एवं कुनै पनी देशले ७५.९ अंक प्राप्त गर्न सकेनन् । सवैदेश हरुमा अपर्याप्त स्वास्थ्य क्षमता थियो । प्रतिवेदनका अनुशार भवीक्ष्य को स्वास्थ्य आपदा आपतकालीन सेवा का लागी विश्वलाई डर लाग्दो बनाएको छ । वैश्वीक स्वास्थ्य सुरक्षा सुचाङक ले १९५ देशहरुमा महामारीहरु वा वैश्वीक महामारीहरु सङग निपटारा गर्ने तयारीहरु को क्षमताको मुल्याङकन गरेको थियो । प्रतिवेदन का अनुशार करिव ६५ प्रतिशत देशहरुले महामारीहरु सङग जटनका लागि राष्ट्रीय जन स्वास्थ्य आपतका लागी योजना नत वनाएका छन् तन प्रकाशीत नै गरेका छन् ।
यहि ६३ प्र.श देशहरु सङग जनस्वास्थ्यका लागी आपतकालीन स्थितिमा खोप वा एन्टीभाइरल औषधिहरु प्रयोग गर्नका लागी त्वरीत अनुमोदन दिने क्षमता नै छ । अर्थात भविष्यको हेल्थ इमरेजेन्सी लाई लिएर विश्वको स्थीती जोखीमपूर्ण थियो । यी मध्येमा ती महामारीहरु पनि सम्मीतीत थिए जनु कोवीड–१९ भन्दा पनि खतरनाक हुन सतmछन् प्रतिवेदन अनुशार ८२ प्र.श देशहरुका जनतामा आफनो सरकार वारे निम्न देखि मध्ययम स्तरको भरोसा देदियो । यी दुइ सालहरुमा विभीन्न स्वास्थ्य चुनौतीहरु को लागी वैश्वीक सुधार लाई पनि धकका लागेके छ । विश्व बैक एव विश्व स्वास्थ्य सङगठनको नया मुल्याङकनका अनुशार विगत दुइ दशकहरुमा पहिलो पटक विश्वमा युनीवर्सल हेल्थ कवरेज को प्रगतीमा अवरोध देखिदै छ । स्वास्थ्यमा वढेको खर्च मानीस हरु घोर गरीवी तर्फ धकेलीदै छन् ।
५० करोड जनसंख्या चरम गरीवीमा पुगी सकेका छन् किनकी तीनीहरुलाई स्वास्थ्य सेवाहरुमा बढी खर्च गर्नु प¥यो । युनीसेफ का अनुशार २० मिलियन नवजात शिशुहरु लाई साल २०२० मा पोलीयो को खोप लगाउन पाइएन किनकी वैरवीक टिकाकरण दर घटेर ८३ प्रतिशत मा आयो जुन साल २०१८ मा ८४ प्रतिशत थियो । यदपी पहिलेको तथ्याङक भी स्थीर नै थियो । एवं ९५ प्र.श. को वैशवीक लक्ष्य भन्दा पछाड नै थियो । कतीपय विशेषज्ञहरुले कोवीड–१९ पछि विश्व मा पोलीयो दादुराको प्रकोपले खतरनाक रुप लेला कि भन्ने चिन्तमा प्रकाश पारेको छन् ।
न्यकैसल भजीभर्सिरी पबलीक हेल्थ चिकित्सा का सयुत प्रोफेसर डेवीड एन दुरहाइम फरवरी २०२१ मा छापेका आफनो लेखमा लेखेका छन् कोबीड–१९ को बेला पोलीयोको रोगीहरुको अमुतपूर्व बहोतरी खोप एवं निगरानीमा कमीले निम्त्याउने छ । खासगरी यस्को प्रभावमा महामारीको सिमा स्थानान्तरित हुने गर्दछ । कम टिकाकरशाा दर कतिष्य देशहरुमा वालबालीकाहरुका लागी कुनै पौषटीक खुराक छैन । एबं समय सङगै प्रकृति बदलिने भाइरस को प्रकृति हेर्दा एउटा बास्तवीकता को रुपमा कोवीड–१९ का विरुदध सामुदायीक प्रतिरबेध क्षमता वारे जटिलताहरु बेनेको छ ।
पोलीयो दादुरा जस्ता रोगहरुले संभावीत रुपमा कोवीड–१९ को रोग प्रतिरोधक क्षमता समुदाय स्तर मा क्षती पु¥याउने जोखीम हुन सतःछ । यी रोगले कोवीड–१९ रोगीको संख्या एवं मृत्यु दरलाई प्रभावीत गर्न सकेन महामारी विज्ञानको केहि अध्ययनहरुले संकेत गरेका छन् कि केही अवश्थामा पोलीयो दादुरा को एउटा ठुलो प्रकोप पटि लामो अवधि को बेला मृत्यु दर बढने गर्दछ ।
र अन्तमा भन्न् सकिन्छ । जलवायु परिवर्तन पर्यावरणिय विविध खाले प्रदुषण वैश्वकी तापन, बाष्पीकरण एव विश्वव्यापी की करण को यस युगमा कुनै पनि नया वा सुरुप्र रुपमा रहेका रोग जनक हरु सकृय क्षर्् महामारी कै रुपमा वैश्वीक समुदायलाई पिरोल्न सकेन रहेछ । भन्ने करा को कोवीड–१९ ले संकेत मात्र गरेको हो ।
साथै आज सम्म मानव समुदायले आर्जन अनुसंधान गरी हासील गरेको ज्ञान शिप प्रविधि हरुको परिक्षण गरी तीनको अन्तीम सिमा सम्म तोकीएकोहो । अव मानवीय समुदायले यस वाट पाठ सिक्दै आजको योजना अध्ययन अनुसंधान जनस्वास्थ्य सुरक्षाका लागी बहुविषय एवं बहु संस्थाहरु बिच अन्तर संबन्ध हुने गरी कार्ययोजना कार्य विधि एव आपतकालीन व्यवस्थाका लागी भौतीक पूर्वाधार दक्ष मानवीय जनशतीः एव आर्थीक श्रोत साधन सहित को पूर्व तयारी गरीनु पर्ने अवश्यकता देखिन्छ । अनी मात्र सम्भावीत महामारीलाई प्रभावकारी रुपमा वेलैमा नियन्त्रण एवं रोकथाम गरी मानवीय क्षती साथै आर्थीक सामाजीक स्तरमा हुने क्षती न्यनीकरण गर्न सकिनेछ ।
प्रतिकृया