बार्सा तेस्रो स्थानमा उक्लियो
प्रकाशित मिति
२०७८ फाल्गुन २३ गते, सोमबार ०६:५३
२३ फागुन २०७८, एजेन्सी : बार्सिलोनाले एल्चेमाथि जित हात पार्दै आफ्नो पछिल्लो राम्रो फर्मलाई कायम राखेको छ । बार्साको जीतमा सब्स्टिच्युट फेरान टोरेस नायक बने । फिडेलको ओपनरमा पछि परेपछि बार्सिलोनाका म्यानेजर जाभीले दोस्रो हाफमा टोरेसलाई मैदानमा पठाएका थिए ।

म्यानचेस्टर सिटीका पूर्व खेलाडीले लगत्तै बराबरी गोल गरे। उनले थप गोल गर्न सक्थे तर एल्चे किपर एडगर बादियाले उनलाई निराश बनाए ।
यता मेम्फिस डेपायले खेलको अन्त्यतिर पेनाल्टीलाई गोलमा परिणत गर्दै बार्सिलोनालाई जीत दिलाए । जीतसँगै बार्सिलोना ला लिगाको तेस्रो स्थानमा उक्लिएको छ ।

Related
Recent News
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
- एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा रु.पन्ध्र लाख सहयोग
- महालक्ष्मी विकास बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
- माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला, खोजी तथा उद्धार जारी
- बाढीपीडितका लागि निर्जीवन बीमा व्यवसायी संघद्वारा ३ करोड ४७ लाख सहयोग
- लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३.२४ करोड सहयोग
- १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवित उद्धार, को हुन् उनीहरू ?
- विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगे कांग्रेस सभापति गगन थापा
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया