• २१ भदौ २०८३, आइतबार
  • ३ः४७ राती

कोरोना अपडेट : थप १११ जनामा संक्रमण, १ जनाको मृत्‍यु

प्रकाशित मिति

२०७८ फाल्गुन १५ गते, आईतवार ०४:४७

१५ फागुन २०७८, काठमाडौं : पछिल्लो २४ घण्टामा थप १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४८४ जनाको पीसीआर परीक्षण गर्दा ९४ जना र ३ हजार २२४ जना एन्टिजेन परीक्षण गर्दा १७ जना गरी १११ जनामा संक्रमण पुष्टि भएको हो ।

National Life

पछिल्लो २४ घण्टामा ४१५ जना संक्रमणमुक्त भएका छन् भने हाल ८ हजार ५१७ जना संक्रिय संक्रमित छन् ।

प्रतिकृया