• २६ भदौ २०८३, शुक्रबार
  • १०ः०९ राती

मोटर जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिति

२०७८ फाल्गुन १२ गते, बिहीबार ०८:१६

१२ फागुन २०७८, काठमाडौँ : जिल्लाको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । स्थानीय ४२ वर्षीय महादेव साहको करेन्ट लागेर गए राति मृत्यु भएको प्रहरीले जनएको छ । घर नजिककै रहेको पोखरीबाट मोटर जडान गरी नयाँ घरमा पानी पठाउने क्रममा अचानक उनलाई करेन्ट लालेको थियो ।

National Life

करेन्ट लागेर घाइते भएका उनलाई तत्कालै उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताएका छन् ।

प्रतिकृया