लिड्समाथि लिभरपुलको गोल वर्षा
प्रकाशित मिति
२०७८ फाल्गुन १२ गते, बिहीबार ०८:०१
१२ फागुन २०७८, एजेन्सी : लिभरपुलले शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँग ३ अंकमा घटाएको छ । बुधबार राति लिड्समाथि ६-० को शानदार जीत हासिल गर्दै लिभरपुलले सिटीमाथि दबाब कायम राखेको हो । लिभरपुलले पहिलो हाफको २० मिनेटको अन्तरमा ३ गोल गरेको थियो ।
यसमध्ये दुईवटा गोल मोहमद शलाहले पेनाल्टीमार्फत गरेका थिए । उनले नै ३० औँ मिनेटमा जो म्याटिपका लागि अर्को गोलको अवसर सिर्जना गरे । साडियो मानेले दोस्रो हाफमा दुई गोल थपे भने इन्जुरी समयमा भर्जिल भान डाइकले एक गोल गरे । २६ खेलपछि लिभरपुललको ६० अंक रहेको छ भने सिटीको ६३ अंक रहेको छ । सिटीभन्दा लिभरपुलको गोलअन्तर बढी रहेको छ ।
दुई टोली ९ अप्रिलमा इतिहाद स्टेडियममा आमने सामने हुनेछन् । बुधबार नै भएको खेलमा टोटनहम हटस्पर्स बर्नलीसँग १-० गोलले स्तब्ध बन्यो भने क्रिस्टल प्यालेसले वाटफोर्डलाई ४-१ गोलले हरायो ।
Related
Recent News
- माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश प्रस्ताव
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
- प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण
- गरिमा चौधरी हत्या प्रकरण : १० आरोपितलाई अदालतले छाड्यो
- गहुँका लागि डीएपी मल जोगाउन तत्काल बिक्री–वितरण रोकियो
- प्रधानमन्त्री बालेन शाहले उद्योगी व्यवसायीसँग छलफल गर्दै
- बाढी प्रभावित उद्योगी व्यवसायीका लागि ५ वर्षसम्म कर छुट दिन एफएनसीसीआईको माग
- पूँजी बजार सुधारका लागि १० देखि १२ बुँदे विशेष कार्यक्रम ल्याउने अर्थमन्त्री वाग्लेको घोषणा
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया