• ५ साउन २०८३, मंगलबार
  • ५:३१ बेलुका

चिनियाँ नागरिकसहित ३७ जना पक्राउ

प्रकाशित मिति

२०७८ फाल्गुन १० गते, मंगलवार १०:४८

१० फागुन २०७८, काठमाडौं : मध्यबानेश्वर क्षेत्रबाट चिनियाँ नागरिकसहित ३६ जना पक्राउ परेका छन् । प्रहरी परिसर काठमाडौँको टोलीले सोमबार राति उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।


चिनियाँ नागरिक अवैध कल बाइपासमा संलग्न भएको आरोप छ । उनीहरूलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ । 

Kamana Sewa

प्रतिकृया