• २ असोज २०८३, शुक्रबार
  • २ः४५ दिउँसो

अस्मिता अधिकारी र सुदन खत्रीको स्वरमा ‘साईतै जुराउला’ सार्वजनिक

प्रकाशित मिति

२०७८ फाल्गुन ३ गते, मंगलवार ०६:४७

३ फागुन २०७८, काठमाडौँ : गायिका अस्मिता अधिकार र गायक सुदन खत्रीको ‘साईतै जुराउला ’ बोलको गीत सार्वजनिक भएको छ । शब्द सिर्जना सुदन खत्री र तिलक कट्टेलको रहेको यस गीतमा सङ्गीत भने कमल सौरागले भरेका छन् ।

National Life

उक्त गीतको भिडियो अफिसियल रनब ईन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको छ । भिडियोको छायाङ्कन बिपिन चैलागाई तथा सम्पादन रोशन धितालले गरेका हुन् ।


यो गीतको भिडियोमा सुदिप न्यैपाने र सेन्जल पौडेलको अभिनय रहेको छ । भने उदय पौडेलले निर्देशन गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया