नेप्सेमा स्थिरता कायम, ३ अर्ब ६८ करोडको कारोबार
प्रकाशित मिति
२०७८ फाल्गुन २ गते, सोमबार ०४:०७
२ फागुन २०७८, काठमाडौं : आइतबार १ सय १ अंकले घटेको सेयर बजारमा आज सोमबार भने स्थिरता कायम भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज सामान्य शुन्य दशमलव ०.८ प्रतिशतले मात्र नेप्से बढ्दै २७ सय दशमलव ९८ विन्दुमा अडिएको हो ।

शुन्य दशमलव ०.८ प्रतिशतले बढेको बजारमा आज ३ अर्ब ६८ करोड ४० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन १०१ अंकले घटेको बजारमा ५ अर्ब ९७ करोड ७२ लाख रुपैयाँको कारोबार भएको थियो ।
सोमबार १११ कम्पनीको सेयर मूल्य बढ्दा ६९ कम्पनीको मूल्य घट्यो भने ११ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन ।

आज क वर्गको सेन्सेटिभ इन्डेक्स भने शुन्य दशमलव ३६ अंकले घट्दै ५११ दशमलव ३० अंकमा झरेको छ । यस दिन बैंकिङ, ट्रेडिङ, निर्जीवन बीमा, म्यानु एण्ड प्रो र मुचुअल फन्ड समूहको उपसूचक ऋणात्मक भएका छन् भने बाँकी सबै उपसूचक धनात्मक भएका छन् ।
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया