शशी र जीवनको ‘हातैको रुमाल’ सार्वजनिक
प्रकाशित मिति
२०७८ माघ २८ गते, शुक्रबार ११:४४
२८ माघ २०७८, काठमाडौं : गायिका शशी किराती तथा जीवन मुकारुङको युगल गीत ‘हातैको रुमाल’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । शब्द तथा सङ्गीत जीवन मुकारुङको रहेको गीत ‘हातैमा रुमाल’ पूर्वेली लोकलयमा आधारित गीत हो ।

गीतको भिडियो अफिसियल युट्युब च्यानल ‘शशी किराती’मार्फत् सार्वजनिक भएको छ । पदमरजन मगरले गरेका एरेन्ज गरेको गीतको रेकर्डिङ, मिक्सिङ सेवा रेकर्डिङ स्टुडियोमा गरिएको हो । भिडियोमा छायाङ्कन योगेन मुकारुङ तथा सम्पादन जीवन मुकारुङले गरेका छन् ।
संखुवासभाको सिलिचोङ गाउँपालिका, माङ्तेवाकी गायिका शशी किराती मोफसलमै रहेर विगत दुई वर्षदेखि नेपाली गीत–सङ्गीतका क्षेत्रमा निरन्तर सक्रिय छिन् । छोटै अवधिमा उनका दुई दर्जन भन्दा बढी गीत रेकर्ड भएका छन् ।

Related
Recent News
- बेनी हाइड्रोपावरको आईपीओ आजदेखि खुल्यो
- यस्तो छ आजको मौसम
- भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया