• २ असोज २०८३, शुक्रबार
  • ४ः५९ बेलुका

जुवातास खेलिरहेको अवस्थामा पक्राउ

प्रकाशित मिति

२०७८ माघ २३ गते, आईतवार ०२:५२

२३ माघ २०७८, काठमाडौं : काठमाडौं महानगरपालिका २४ भेडासिंहस्थित सुरज तण्डुकारको घरमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

National Life

उक्त घरमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३१ हजार रुपैयाँ, १६ थान कौडा र १९ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया