• २६ भदौ २०८३, शुक्रबार
  • १२ः१८ राती

उदयपुर त्रियुगास्थित नहरमा डुबेर बालकको मृत्यु

प्रकाशित मिति

२०७८ माघ २० गते, बिहीबार ०७:१८

२० माघ २०७८, काठमाडौँ : उदयपुरको त्रियुगास्थित नहरमा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ । नहरमा डुबेर दोलखा स्थायी घर भई त्रियुगा नगरपालिका–७ मा बस्दै आएका तीन वर्षीय लेखनाथ अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

National Life

दिउँसो त्रियुगा खोलाको नहरमा खेल्ने क्रममा पानीमा डुबेका बालकलाई अचेत अवस्थामा आमाले फेला पारी उपचारका लागि जिल्ला अस्पताल लगिएपछि मृत घोषणा गरिएको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया