• २१ भदौ २०८३, आइतबार
  • १ः३२ राती

स्वास्थ्य बीमा बोर्डले माग्यो ठुलो संख्यामा कर्मचारी

प्रकाशित मिति

२०७८ माघ १९ गते, बुधबार ०४:३३

१९ माघ २०७८,काठमाडौं : स्वास्थ्य बीमा बोर्डले ४४ जना कर्मचारीको आवेदन आह्वान गरेको छ। बोर्डले दर्ता अधिकारीको लागि ४४ जना कर्मचारीको आवेदन खुल्ला गरेको हो।

National Life

बोर्डको गत बैसाख १६ गते स्थगित आवेदन प्रक्रिया फेरि सुरु भएको हो। बैसाख ५ गतेदेखि आवेदन लिन सुरु गरेको थियो।

Classic Tech Desktop

प्रतिकृया