• १९ असोज २०८३, सोमबार
  • ६ः३७ बेलुका

आज देशका उच्च पहाडी क्षेत्रमा हिउँपर्ने

प्रकाशित मिति

२०७८ माघ १६ गते, आईतवार ०९:३४

१६ माघ २०७८, काठमाडौं : हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। अहिले पहाडी भूभागमा आंशिक बदली रही देशका तराईका भूभागमा हुसु र कुहिरो लागेको छ।

National Life

प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बांकी भूभागहरुमा आंशिक बदली रहनेछ ।


देशको उच्च पहाडी भूभागका एकरदुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया