• १९ असोज २०८३, सोमबार
  • ६ः०३ बेलुका

सरेको सर्‍यै प्रतिनिधिसभाको बैठक

प्रकाशित मिति

२०७८ माघ १६ गते, आईतवार ०९:२१

१५ माघ २०७८, काठमाडौं :  प्रतिनिधिसभाको पूर्वनिर्धारित बैठक आजका लागि सरेको छ । बैठक माघ २६ गते बुधबार दिनको १ बजे बस्ने गरी सारिएको हो ।

National Life

मुलुकमा कोभिड–१९ सङ्क्रमणको जोखिम यथावत रहेको जनाउँदै सभामुख अग्निप्रसाद सापकोटाले बैठक सारेका हुन् ।


सभामुखले माघ २६ गतेका लागि बैठक तोकेको संसद सचिवालयका महासचिव भरतराज गौतमले हिजो साँझ सूचना जारी गरी उल्लेख गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया