कोभिड-१९ उच्च संक्रमण भएका नौ देश
प्रकाशित मिति
२०७८ माघ १३ गते, बिहीबार ०२:२४
१३ माघ २०७८, काठमाडौं : हालसम्म विश्वभर ३६ करोड २१ लाख ३० हजार ४२३ जनामा कोरोना संक्रमण भएको छ। जसमध्ये अमेरिकामा सबै भन्दा बढी ७ करोड ९ लाख ९ हजार ५२७ जनामा संक्रमण भएको छ। जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले जनवरी २७ मा प्रकाशित कोभिड-१९ बाट सबैभन्दा बढी प्रभावित नौ देशहरूको सुची निम्न प्रकार रहेका छ ।

देश संख्या
अमेरिका ७ करोड ९ लाख ९ हजार ५२७

भारत ४ करोड ८५ हजार ११६
ब्राजिल २ करोड ४५ लाख ६० हजार ९३
फ्रान्स १ करोड ७८ लाख ४८ हजार २९१
बेलायत १ करोड ६२ लाख ६० हजार ८८२
टर्की १ करोड ११ लाख ६७ हजार ९२७
रुस १ करोड ११ लाख २९ हजार ३१८
इटाली १ करोड ३ लाख ८३ हजार ५६१
स्पेन ९५ लाख २९ हजार ३२०
Related
Recent News
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया