• २५ भदौ २०८३, बिहीबार
  • १०ः०५ राती

तोलामा ५०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

प्रकाशित मिति

२०७८ माघ ११ गते, मंगलवार ११:२३

११ माघ २०७८, काठमाडौं : सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । सोमबारको तुलनामा मंगलबार छापावाला सुनको मूल्य प्रतितोलामा ५००ले बढेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

National Life

महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९३ हजार ५०० रुपैँयामा कारोबार भएको थियो । यसैगरी, मंगलबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला एक हजार ३०० रुपैयाँ कायम भएको छ ।

प्रतिकृया