• २ असोज २०८३, शुक्रबार
  • ११ः०६ बिहान

विद्यार्थीद्वारा परिक्षा बहिष्कार

प्रकाशित मिति

२०७८ माघ ५ गते, बुधबार ०४:२६

५ माघ २०७८, काठमाडौं : काठमाडौंको बुद्धनगरस्थित कान्तिपुर इन्टरनेशनल कलेजमा रहेको परीक्षा सेन्टरमा विद्यार्थीहरुले परीक्षा बहिष्कार गरेका छन् । बानेश्वरको चक्रवर्ती हबि कलेज र काठमाडौ स्कूल अफ ल नयाँ ठिमीका बिए एलएलबीका परीक्षार्थीहरुले कोभिड सुरक्षा मापदण्ड पालना नभएको भन्दै परीक्षा बहिष्कार गरेका हुन् ।

National Life

१ सय ४६ जना विद्यार्थीमा २०-२५ जना विद्यार्थी मात्रै परीक्षामा सहभागी भएका थिए । बाँकी विद्यार्थीहले क्याम्पस बाहिर विरोध प्रर्दशन गरेपछि पूर्वाञ्चल विश्वविद्यालयले परीक्षा स्थगित गरेको जनाइएको छ ।


विद्यार्थीहरुले कोभिड संक्रमण बढ्दै गएकोले अनलाइन विधिबाट लिनुपर्ने माग गर्दै उक्त विरोध गरेका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया