• २१ भदौ २०८३, आइतबार
  • १०ः४२ बिहान

चापागाउँमा राष्ट्रिय वाणिज्य बैंककोे नयाँ शाखा संचालनमा

प्रकाशित मिति

२०७८ माघ ५ गते, बुधबार ०१:३४

५ माघ २०७८, काठमाडौँ :  राष्ट्रिय वाणिज्य बैंकले ललितपुरको गोदावरी नगरपालिका–१० टाखेलस्थित चापागाउँमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले आफ्ना शाखा विस्तारलाई दरिलो बनाउने उद्देश्यले उक्त शाखा कार्यालय संचालनमा ल्याएको हो ।

National Life

उक्त शाखामा सोमबारबाट कारोबार सुरु गरिएको बैंकले जनाएको छ । राष्ट्रिय वाणिज्य बैंकले हाल २५८ शाखा, २४१ एटिएम र ९८ वटा शाखारहित बैंकिङ्ग मार्फत सेवा दिँदै आएको छ ।

प्रतिकृया