• २२ भदौ २०८३, सोमबार
  • ९ः३३ बिहान

प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवालाई कोरोना

प्रकाशित मिति

२०७८ माघ ४ गते, मंगलवार ०१:०३

४ माघ २०७८, काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनलाई कोरोना संक्रमण भएको मंगलबार पुष्टि भएको छ । ‘मलाई पीसीआर परीक्षणबाट कोरोना पोजेटिभ देखिएको छ’, भानुले भने ।

National Life

आफूलाई कोरोना संक्रमण भए पनि प्रधानमन्त्रीको सचिवालयका अरु कसैलाई संक्रमण नभएको पनि उनले जानकारी दिए ।

प्रतिकृया