• 7:24 pm

आजको विदेशीको मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७८ माघ ४ गते, मंगलवार ०६:४३

४ माघ २०७८, काठमाडौँ : नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिददर ११८ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०९ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ०३ पैसा रहेको छ ।


बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


कुन देशको मुद्राको दर कति ?

प्रतिकृया