नयाँ संक्रमित मध्ये दुई तिहाइ उपत्यकामा मात्रै
प्रकाशित मिति
२०७८ माघ २ गते, आईतवार ०६:५९
२ माघ २०७८, काठमाडौँ : आइतबार देशभरमा ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भयो । नयाँ संक्रमित मध्ये दुई तिहाइ भन्दा बढी काठमाडौँ उपत्यकाका मात्रै छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १५ हजार १ सय ३१ नमुना (पीसीआर र एन्टिजेन) परीक्षण गरिएको थियो ।

१२ हजार ५ सय ६२ नमुनाको पीसीआर परीक्षण गर्दा ४ हजार ५ सय ३४ र २ हजार ५ सय ६९ नमुनाको एन्टिजेन परीक्षण गर्दा ४ सय २७ जनामा संक्रमण देखिएको छ । नयाँ संक्रमित मध्ये ३ हजार ३ सय ४७ जना काठमाडौं उपत्यकाका हुन् ।
यो संख्या आइतबार पहिचान भएका कुल संक्रमित ४ हजार ९ सय ६१ दुई तिहाइभन्दा बढी हो । उपत्यकामा पनि सबभन्दा धेरै काठमाडौंका छन् । काठमाडौंमा २,५४५, भक्तपुरमा ३२८ र ललितपुरमा ४७४ जना छन् ।

Related
Recent News
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया