• २२ भदौ २०८३, सोमबार
  • १०ः४४ बिहान

नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा स्थगित

प्रकाशित मिति

२०७८ पुष ३० गते, शुक्रबार ०३:५३

३० पुस २०७८, काठमाडौँ : नेपाल मेडिकल काउन्सिलले आउदो माघ १४ र १५ गते लिने भनेको स्नातकोत्तर तहको विशेष परीक्षा स्थगित भएको छ । कोरोना संक्रमण बढेको, काउन्सिल कर्मचारी र पदाधिकारीलाई संक्रमण भएकाले अर्को सूचना नभएसम्मका लागि परीक्षा स्थगित गरिएको काउन्सिलले जनाएको छ ।

National Life

प्रतिकृया