• 5:25 pm

३ निजी अस्पताललाई स्पेसियालिटि कार्यक्रमको सिट निर्धारण

प्रकाशित मिति

२०७८ पुष ३० गते, शुक्रबार ०३:४३

३० पुस २०७८, काठमाडौँ : चिकित्सा शिक्षा आयोगले ३ वटा निजी अस्पताललाई स्पेसियालिटि कार्यक्रमको सिट निर्धारण गरेको छ । आयोगले ग्राण्डी इन्टरनेशनल हस्पिटलका लागि अर्थोपेडिक्समा १, नेपाल मेडिसिटि अस्पताललाई प्याथोलोजी, रेडियोलोजी र एनेस्थेसियोलोजीमा १र१ गरि ३ र बीएण्ड बी अस्पतालमा अर्थोपेडिक्स कार्यक्रममा लागि १ सिट निर्धारण गरेको जनाएको छ ।


प्रतिकृया