• ४ साउन २०८३, सोमबार
  • २:२२ बिहान

प्रभु इन्स्योरेन्सले ११.५८ प्रतिशत लाभांश दिने घोषणा

प्रकाशित मिति

२०७८ पुष ३० गते, शुक्रबार ११:२४

३० पुस २०७८, काठमाडौँ : प्रभु इन्स्योरेन्स कम्पनीले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले ११ प्रतिशत बोनस शेयर र शून्य दशलमव ५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।


यो प्रस्ताव नियामक निकाय बीमा समितीबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीको पुस २९ गते बसेको सञ्चालक समितीको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Kamana Sewa

प्रतिकृया