शुक्रबार बढ्यो सुनचाँदीको मुल्य
प्रकाशित मिति
२०७८ पुष ३० गते, शुक्रबार ११:१३
३० पुस २०७८, काठमाडौँ : आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो सुनको मूल्य प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार दुई सय रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२५५ मा कारोबार भएकोमा आज बढेर प्रतितोला १२६० रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।
Recent News
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो
- महालक्ष्मी विकास बैंकको ‘महा सोमबार’, दराजमा कार्डबाट खरिद गर्दा १५ प्रतिशतसम्म छुट
- संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा
- साढे दुई महिनामा विकास बजेट खर्च २.८४ प्रतिशत मात्रै
- सरकार स्वेच्छाचारी बाटोतर्फ जान खोजेको शंकर पोखरेलको आरोप
- प्रचण्डको चिन्ता– देश, लोकतन्त्र र संविधान अप्ठेरोमा छ
- बालेन सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने
- स्कुल अफ ब्युटिसियन आईटीसी स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर र प्रभु बैंकबीच छुट सम्झौता
- बागमतीमा ‘शिव सर्किट’ परियोजना कार्यान्वयनको तयारी
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार








प्रतिकृया