• १५ असोज २०८३, बिहीबार
  • ७ः३७ बिहान

पसलमा आगलागी हुँदा २० लाखको क्षति

प्रकाशित मिति

२०७८ पुष १८ गते, आईतवार ०४:१३

१८ पुस २०७८, काठमाडौं : सिरहाको गोलबजार नगरपालिका–६ स्थित पूजा जेनरल स्टोर एण्ड सुर्तीजन्य किराना पसलमा आगलागी हुँदा २० लाखभन्दा बढीको क्षति भएको छ ।

National Life

पसलका सञ्चालक सुनिता कुमारी साहले पसलमा रहेका रिचार्जकाड, चाउचाउ, दालमोठ, मैदाको बोरा, तेलको टिना, गुटखा, चिनी, दालसहित जलेर नष्ट हुँदा २० लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको छ ।


आगलागीको कारण अझै नखेलेको प्रहरीको भनाइ छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया