पाँचौ चरणको अन्तिम खेलमा रेलिगेशनका फ्रेण्ड्स र एपीएफ भिड्दै
प्रकाशित मिति
२०७८ पुष ५ गते, सोमबार १०:५०
५ पुस २०७८, काठमाडौँ : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेण्ड्स क्लब र विभागीय टोली एपीएफ फुटबल क्लब रेलिगेशन जोनमा परेका छन् । फ्रेण्ड्स २ र एपीएफ १ अंकसहित क्रमश: १३ औँ र १४औँ स्थानमा छन् ।
यी दुई टोलीबीचको खेल आज (सोमबार) दिउँसो १ बजे दशरथ रंगशालामा सुरु हुनेछ । पाँचौ चरणको अन्तिम खेलमा भिड्दै गर्दा दुबै टोलीको लक्ष्य ३ अंक हुनेछ । दुबै टोली तीन अंक लिँदै रेलिगेशन जोनबाट उम्कने दाउँमा हुनेछन् । यदि बराबरी खेले भने सोही स्थानमा रहनेछन् ।
जारी लिगमा ५ खेलबाट १३ अंक बनाएको मनाङ मर्स्याङ्दी क्लब शीर्ष स्थानमा छ । ११ अंकको मछिन्द्र फुटबल क्लब दोस्रो स्थानमा छ।
Related
Recent News
- मुक्तिनाथ विकास बैंक र केजीएच ग्रुप अफ होटल एण्ड रिसोर्टबीच व्यवसायिक सम्झौता
- गृह मन्त्रालयद्वारा ४९ शाखा अधिकृतको सरुवा
- भारी वर्षाको जोखिमबीच घण्टा–घण्टामा पूर्वसूचना दिने सरकारको तयारी
- तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरोबाट जोगिन प्रधानमन्त्रीको अपिल
- असोज ९ देखि ११ गतेसम्म उडानमा उच्च सतर्कता अपनाउन आग्रह
- १३ वटै उपसूचक राताम्य, नेप्से ३६ अंकले घट्यो
- बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह
- बाढीपछि ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्ब क्षतिको प्रारम्भिक अनुमान
- अमेरिकाले नेपाललाई थप ४ अर्ब ६५ करोड सहयोग गर्ने
- आजदेखि पोखरा–दुबई फ्लाई दुबईको नियमित उडान सुरु
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार






प्रतिकृया