• १७ असोज २०८३, शनिबार
  • १०ः०१ बिहान

आज पत्रकारसँग अन्तरक्रिया गर्दै केपी ओली

प्रकाशित मिति

२०७८ मंसिर २३ गते, बिहीबार ०९:०१

२३ मंसिर २०७८, काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकारसँग अन्तरक्रिया गर्दै छन्।

National Life

प्रेस चौतारी नेपालले दिउँसो साढे १२ बजे ओलीसँग पत्रकार साक्षात्कार कार्यक्रम आयोजना गरेको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए।


पत्रकार सम्मेलन काठमाडौँको तीनकुनेस्थित एक बैंक्वेटमा हुनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

चितवनमा हालै सम्पन्न महाधिवेशनले अध्यक्ष ओलीलाई दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा निर्वाचित गरेको थियो ।

प्रतिकृया