• १७ असोज २०८३, शनिबार
  • ८ः३८ बिहान

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

प्रकाशित मिति

२०७८ मंसिर २० गते, सोमबार ११:११

२० मंसिर २०७८, काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज तेस्रो चरणका अन्तिम खेल हुन लागेका हुन् ।

National Life

पहिलो खेलमा दिउँसो १ बजे हिमालयन शेर्पा र नेपाल पुलिस क्लब भिड्दैछन् भने आजको दोस्रो तथा तेस्रो चरणको अन्तिम खेलमा बेलुकी ५ बजे जावलाखेल युथ र मच्छिन्द्र क्लब खेल्ने छ ।

प्रतिकृया