आयुष र एलिनाको ‘नतड्पाउनु’ सार्वजनिक
प्रकाशित मिति
२०७८ कार्तिक २२ गते, सोमबार ०४:१७

२२ कार्तिक, २०७८ काठमाडौँ : गायक आयुष अर्यालको नयाँ सांगीतिक कोसेली ‘नतड्पाउनु’ सार्वजनिक भएको छ । गीतमा गायक आयुषलाई चर्चित गायिका एलिना चौहानले साथ दिएकी छन् । अलेक लामा र आयुष अर्यालको शब्द, राहुल प्रधानको संगीत रहेको गीत रोमान्टिक शैलीमा निर्माण भएको छ ।
मोडेल सारा लोहोरुङ्ग राईसँग गायक आयुषले नै रोमान्स गरेको भिडियो जनकदीप पराजुलीले निर्देशन गरेका हुन् । भिडियोमा हरि हुमागाईंको छायाँकन र विकास धमलाको सम्पादन छ ।
Related
Recent News
- हार्दिक पाण्ड्या आईपीएलको पहिलो खेलमै प्रतिबन्ध
- शेयर बजारमा १४.८८ अङ्कको गिरावट, ५ अर्ब १४ करोडको कारोबार
- ट्रम्पसँगको वार्तापछि रुस र युक्रेनले एकअर्कामाथि हवाई आक्रमण
- म्याग्दीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाइते
- लुम्बिनीमाथि सुदूरपश्चिमको शानदार जित
- स्पारो एसएमएसले नेपालमा इन्टरप्राइज मेसेजिङ प्रणालीलाई रूपान्तरण गर्दै
- मतान्तर बढी भएपछि ५९ मत गन्न बाँकी हुँदै भक्तपुर क्याम्पसमा लफडा
- ७ जिल्लाका सीडीओसहित ११ सहसचिवको सरुवा
- सरकारले दियो चैत्र २४ गते सार्वजनिक बिदा
- मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक
Crime
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
प्रतिकृया