• 4:43 pm

थप ३९० कोरोना संक्रमित, ५ को ज्यान गुम्यो

प्रकाशित मिति

२०७८ कार्तिक २२ गते, सोमबार ०४:१३

२२ कार्तिक, २०७८ काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप ३९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ५३ पुगेको छ।


सोमबार ४२५ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ७ हजार ६५४ सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा २ हजार ६०६ पीसीआर तथा २ हजार ४ सय २० एन्टिजेन परीक्षण भएको छ।

प्रतिकृया