मोदी र पोपबीच भेटवार्ता : पोपलाई भारत भ्रमणको निम्तो
प्रकाशित मिति
२०७८ कार्तिक १३ गते, शनिबार ०४:०८
१३ कार्तिक, २०७८ काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इसाइ धर्मगुरु पोप फ्रान्सिसलाई शनिबार भ्याटिकन सिटीमा भेटेका छन् । सो अवसरमा मोदीले पोपलाई भारत भ्रमणको निम्तो समेत दिए ।
मोदी र पोप फ्रान्सिसबीचको भेटमा भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र भारतीय विदेशमन्त्री एस जयशंकर समेत उपस्थित थिए । समाचार संस्था पीटीआइका अनुसार २० मिनेटको भेट भएपनि एक घण्टासम्म्मै भएको थियो ।

‘पोप फ्रान्सिससँग निकै आत्मीय भेट भयो । बृहत क्षेत्रका विषयमा उनीसँग कुरा गर्ने मौका पाएँ र भारत भ्रमणको निम्तो समेत दिएको छु’ मोदीले भेटपछि ट्वीटमार्फत भनेका छन् ।

स्रोतका अनुसार मोदी र पोपको भेटमा जलवायु संकटसँग लड्ने र गरिबी हटाउने विषयमा छलफल भएको थियो । जी(२० को दुई दिने सम्मेलनको लागि मोदी रोम पुगेका हुन् ।
Related
Recent News
- निर्वाचन कानुन परिमार्जन विधेयक मस्यौदा गृह मन्त्रालयलाई पठाइयो(पूर्णपाठ)
- परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, औपचारिक भ्रमण सुरु
- एसइई–कक्षा १२ मा जफत मोबाइल नष्ट, अभिभावकले उठाए प्रश्न
- कुमारी बैंकद्धारा ईलाममा वृक्षारोपण कार्यक्रम
- बजेटपछि पनि बजारमा उत्साह देखिएन, नेप्से ११.३७ अंकले घट्यो
- मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने तयारीमा एमाले
- सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारलाई बुझाइयो
- दिल्ली विमानस्थलमा भेला नहुन समर्थकलाई सीजीपीको आग्रह, जुन ६ मा प्रदर्शनको तयारी
- परराष्ट्रमन्त्री खनाल औपचारिक भारत भ्रमणमा प्रस्थान
- भारत भ्रमणको अन्तिम दिन अयोध्या पुगे रवि लामिछाने
Crime
- सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ
- गुण्डागर्दीमा संलग्न १८ जना पक्राउ, ‘सानुभाइ’ समेत नियन्त्रणमा
- काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना पक्राउ
- धनुषामा सशस्त्र प्रहरी निरीक्षक घुससहित पक्राउ
- मालपोत कार्यालय पर्सा प्रकरण : २ करोड ९३ लाख हिनामिना आरोपमा पाँच कर्मचारीविरुद्ध मुद्दा
Politics
- मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने तयारीमा एमाले
- कांग्रेसका ३ लाख ७५ हजार क्रियाशील सदस्यले मात्रै गरे सदस्यता अद्यावधिक
- राप्रपामा ठूलो विभाजन, धवलशमशेर राणासहित १८३ नेता–कार्यकर्ताद्वारा पार्टी परित्याग
- एमालेको २ दिने कार्यशाला सम्पन्न हुँदै, ओलीले उद्घाटन गरेपछि शंकर पोखरेलले समापन गर्ने
- लामो अन्तरालपछि सार्वजनिक कार्यक्रममा फर्किए एमाले अध्यक्ष ओली




प्रतिकृया