बजेटपछि पनि बजारमा उत्साह देखिएन, नेप्से ११.३७ अंकले घट्यो
प्रकाशित मिति
२०८३ जेष्ठ २२ गते, शुक्रबार ०३:२१
२२ जेठ २०८३ काठमाडौं – आर्थिक वर्ष २०८३/८४ को बजेटपछि शेयर बजारमा सुधारको अपेक्षा गरिए पनि बजार निरन्तर दबाबमा देखिएको छ। पुँजीगत लाभकरसम्बन्धी नीतिगत अन्योल र नयाँ कर व्यवस्थाको प्रभावबारे लगानीकर्तामा बढेको चिन्ताले बजारमा विश्वास कमजोर बनेको विश्लेषण गरिएको छ।

शुक्रबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक ११.३७ अंकले घटेर २७५५.४१ बिन्दुमा झरेको छ। ३५१ कम्पनीको १ करोड २७ लाखभन्दा बढी कित्ता शेयर कारोबार हुँदा ५ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
यसदिन ७४ कम्पनीको शेयर मूल्य बढ्दा १८४ कम्पनीको मूल्य घटेको छ। फाइनान्स, होटल तथा पर्यटन, म्युचुअल फन्ड र निर्जीवन बीमा समूहमा भने सामान्य वृद्धि देखिएको छ।
Related
Recent News
- माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश प्रस्ताव
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
- प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण
- गरिमा चौधरी हत्या प्रकरण : १० आरोपितलाई अदालतले छाड्यो
- गहुँका लागि डीएपी मल जोगाउन तत्काल बिक्री–वितरण रोकियो
- प्रधानमन्त्री बालेन शाहले उद्योगी व्यवसायीसँग छलफल गर्दै
- बाढी प्रभावित उद्योगी व्यवसायीका लागि ५ वर्षसम्म कर छुट दिन एफएनसीसीआईको माग
- पूँजी बजार सुधारका लागि १० देखि १२ बुँदे विशेष कार्यक्रम ल्याउने अर्थमन्त्री वाग्लेको घोषणा
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया